कोविड – १९ व्यवस्थापन, क्वारेन्टिन नियमन तथा ट्र्याकिङ प्रणाली हस्तान्तरण

स्मार्ट पालिका, सेल एप तथा रक्षा द्वारा निर्मित कोविड – १९ व्यवस्थापन, क्वारेन्टिन नियमन तथा ट्र्याकिङ प्रणाली शुक्रवार Bharatpur – भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ।

साथै बिरगंज महानगर लगयत अन्य १७ स्थानिय निकयमा आउँदो सोमबार भित्र उक्त प्रविधी अनलाईन हस्तान्तरण गरिने छ।

यस प्रणाली अन्तर्गत हाल मोबाइल एप्स तथा एकीकृत कोविड नियन्त्रण मोड्युलहरु समवेश गरिएका छन:-

  • क्वारेन्टिन व्यवस्थापन
  • आइसोलेसन / सेल्फ आइसोलेसन व्यवस्थापन
  • सेल्फ असेस्मेन्ट / डेली रेपोर्टिङ
  • लाईभ ट्र्याकिङ तथा मनिटरिङ्
  • कन्ट्याक्ट ट्रेसिङ
  • सुचना तथा डाटा व्यावस्थापन
  • रिपोर्ट्स

भरतपुर महानगरपालिका कोविड व्यवस्थापन, क्वारेन्टिन नियमन तथा ट्र्याकिङ डाउनलोड लिन्क: https://cloud.cellapp.co/index.php/s/m8TtKg8AGzi7Ci3

SmartPalika | Cellapp Innovations
#fightagainstcovid #smartpalika #apps2impact #volunteering #ci #rakshya

[metaslider id=3457]

 

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।