के कोभिड-१९ ले यहाँको आम्दानी/रोजगारमा प्रभाव पारेको छ?

के तपाईं नेपालमै अवसर खोज्दै हुनुहुन्छ?

रोजगार/लगानी/उद्यम/साझेदार वा तालिमको आवश्यकतामा हुनुहुन्छ?

हुनुहुन्छ भने आजै आफ्नो विवरण यहाँ पेश गर्नुहोस्।

सीपशाला केका लागि?

सीपशाला मार्फत हामी कोभिड-१९ ले श्रम/रोजगार/उद्यम क्षेत्रमा पारेको असर कम गर्दै यसमै अवसरको खोजी गर्दैछौँ।

यसका विशेषताहरु:

  • आफ्नो खाता बनाइ आफ्नो विवरणहरु भर्न सकिने
  • तपाईंको सीप अनुसारको रोजगार अवसर आएमा तपाईंलाई सूचित गराइने
  • नेपालमै काम गर्न, साझेदारी खोज्न र उद्यम गर्न अवसर प्राप्त गर्न मिल्ने

सीपशालामा तपाईं कस्तो अवसर दिन/लिन सक्नुहुन्छ?

  • रोजगार
  • तालिम सल्लाह प्राविधिक स्रोतहरु
  • लगानी / अनुदान
  • साझेदारी
Sipshala Initiation

The System can be used by the Local Government for opportunity seeker or opportunity provider.

We maintain highest level of ethics on Sensitive Data. 

Opportunity Providers SipShala - Banners