‘नेपाल एयरलाइन्स’ किन सधैँ पछाडि?
२०७५ पौष १ गतेबाट नेपाल एयरलाइन्स आन्तरिक उडानको लागि अनलाइन टिकेटिङ सिष्टमको सुरुवात गरेछ । आन्तरिक उडानमा जाने यात्रुले घरैमा बसेर यो सेवा लिन सक्ने कुरा जानकारीमा आयो । सुन्दा सार्है खुशी लाग्यो, हर्षित हुँदै https://domestic.nepalairlines.com […]