
नेपाल सरकारद्वारा प्रदान गरिएको महत्त्वपूर्ण फारम र ढाँचाहरू , नेपाली कर्मचारीलाई चाहिने विभिन क्षेत्र: सरकारी अधिकारी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष अनुसार आवेदन फारम तथा ढाँचाहरूको सूची तयार गरिएको छ ।
तपाईंको आवश्यकता अनुसार चाहिने फारम तथा ढाँचाहरू Download गर्न तलको Button Click गर्नुहोस् ।
सरकारी अधिकारीहरूको लागि (Government officials form):
- रमाना पत्र,
- निवृत्तभरण माग फारम (Pension Form),
- विदा फारम Leave Form तथा बिदा स्विक्रिती फारम Leave Acceptance Form र अन्य १०+ आवश्यक फारमको लागि बटन क्लिक गर्नुहोस्!
नागरिक लगानी कोषको लागि (Citizen Investment Trust):
- ऋण सापटी फारम (Loan Form),
- ऐच्छिक कोष रकम फिर्ता लिने फारम (Optional Fund Refund Form),
- छुट रकम फिर्ता लिने फारम र अन्य ७+ आवश्यक फारमको लागि बटन क्लिक गर्नुहोस्!
कर्मचारी सञ्चय कोषको लागि (Karmachari Sanchaya Kosh Form):
- विशेष सापटी फारम (Special Loan Form),
- चिकित्सा खर्च फारम (Medical Expenses Form),
- इ-सेवाहरू फारम व्यक्तिगत,
- इ-सेवाहरू फारम कार्यालय र अन्य १५+ आवश्यक फारमको लागि बटन क्लिक गर्नुहोस्!
नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै Digital युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो। SmartPalika को थप जानकारीको लागि लिन्क CLICK गर्नुहोस् ।
Please follow and like us:
घर सापटी आवेदन फाराम भेट्न सकिन कृपया जानकारी पाउ
Bises sapati sewa
nanaste all !!!