स्वयंसेवक आवेदन
तारकेश्वर नगरपालिकाको ई – सिफारिश तयार गर्नका निमित्त Paid Volunteers को आवश्यक्ता परेको हुँदा सोही नगरपालिकामा स्थाई वा अस्थाई बसोबास गर्दै आउनु भएका इच्छुक व्यक्तिहरूले आवेदन दिनुहोला।
आवेदकको योग्यताः
१. आवेदकको शैक्षिक योग्यता IT/BIM/BCA पढिरहेको / पढिसकेका वा सो सरह हुनुपर्ने छ ।
२. आवेदक स्मार्ट मोबाइल फोन चलाउन सक्ने हुनुपर्ने छ । आफ्नै स्मार्ट फोन हुने आवेदकलाई प्रथमिकतामा राखिने छ ।
आवेदन Short list गरी योग्य आवेदकहरूलाई अन्तर्वार्ताका निम्ति बोलाइने छ । कृपया आफ्नो शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्र छन् भने अपलोड गर्नुहोला । सोधपुछका लागि स्मार्टपालिकामा सम्पर्क गर्नु होला ।
आवेदन फारम
Error: Contact form not found.