Shuddhodhan Rural Municipality Logo

डिजिटल अभियानका लागी

स्वयंसेवक आवेदन

शुद्धोधन गाउँपालिका, रुपन्देहीमा कार्यान्वयनमा रही आएका डिजिटल प्रणाली – ERP, eSifaris and Mobile Applications को प्रभावकारीता बढाउने गाउँपालिकाको उद्देश्य बमोजिम हरेक वार्ड कार्यलयमा ३ महिनाका लागी स्वयंसेवक खटाइने हुँदा सोही गाउँपालिकामा स्थाई वा अस्थाई बसोबास गर्दै आउनु भएका इच्छुक र योग्य उम्मेदवारहरूले आवेदन दिनुहोला।

अवेदन दिने अन्तिम मिति: २०८०/०५/३१

———————————–

आवेदकको योग्यताः

१. आवेदकको शैक्षिक योग्यता IT/BIM/BCA पढिरहेको / पढिसकेका वा कम्तिमा ६ महिना Computer Course/IT तालिम लिएको वा सो सरह हुनुपर्ने छ।
२. आवेदक स्मार्ट मोबाइल फोन चलाउन सक्ने हुनुपर्ने छ । आफ्नै स्मार्ट फोन हुने आवेदकलाई प्रथमिकतामा राखिने छ ।
३. आवेदक सोही गाउँपालिकामा स्थाई वा अस्थाई बसोबास गर्दै आएको हुनुपर्ने छ।

आवेदन Short list गरी योग्य आवेदकहरूलाई अन्तर्वार्ताका निम्ति बोलाइने छ । कृपया आफ्नो शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्र छन् भने अपलोड गर्नुहोला । सोधपुछका लागि स्मार्टपालिकामा सम्पर्क गर्नुहोला ।

आवेदन फारम

Error: Contact form not found.