नेपाली नागरिकहरुको सीप नक्सांकन गरी रोजगारको अवसर मिलाइदिनको निम्ती गरिएको सर्भे!

यो सर्भे के का लागि?

नेपालमा कोभिड-१९ ले गर्दा आफ्नो रोजगार गुमाउनुभएको वा रोजगारीमा अन्य असार परेको नेपालीहरुको सीप नक्सांकन गरी नेपालमै सीप अनुसारको रोजगारी खोज गर्नको निम्ती Cellapp र SmartPalika ले UNDPNEPAL को सहकार्यमा SipShala लिएर आएको छ।

सर्भेको विवरण

१. तपाईंको डाटाको गोपनियता कायम राखिने छ,
२. यस सर्भेमा तीन वटा पृष्‍ठहरु छन र तपाईंहरुलाई सबै भर्न करिब ३-५ मिनेट लग्नेछ,

पृष्‍ठहरुको विषय

पृष्‍ठ १: तपाईंको व्यक्तिगत विवरण
पृष्‍ठ २: तपाईंको सीप / व्यवसाय / उद्यमको विवरण
पृष्‍ठ ३ : तपाईंको प्रतिकृया